दफा २५
जाहेरवालालाई पुरस्कार दिन
हातहतियार खरखजाना सम्बन्धी कसूरको सूचना दिने व्यक्तिलाई सो मुद्दामा कसूरदारबाट उपर भएको जरिवानाको सरकारी कर्मचारी भए
चौथाई र अरू भए आधा पुरस्कार दिइनेछ ।